30/12/2023
श्री गङगा मा बि तेसिङ्गे अछाम का पुर्ब शिक्षक मलाइ कक्षा ६ देखि ८ कक्षा सम्म पढाउनु भयका आदरणीय प्रिय सर मीन बहादुर कुवर को हृदय घात का कारणले मृत्यु भयको खबरले सार्है दुखी बनायो हार्दिक श्रदान्जली सर तपाइको आत्माले शान्ती पावस्😢😢
no7
Mumbai
Be the first to know and let us send you an email when Jagta kalpana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.